२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

१ सय २ जना पत्रकारको स्वास्थ्य परीक्षण

प्रकाशित मिति : २०७६ फाल्गुन ७ गते

भरतपुर । राष्ट्रिय समाचार समितिले ५९औँ वार्षिकोत्सवमा पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
उक्त कार्यक्रमको प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले उद्घाटन गरेका थिए ।
सभापति पोख्रेलले सबै स्वतन्त्रता सामान्य स्वतन्त्रता भए तापनि प्रेसको स्वतन्त्रता पूर्ण प्रेस स्वतन्त्रता भनेर संविधानमा सुनिश्चित गरिएको बताए ।
कार्यक्रमका सहयोगी संस्था एनपिआइ नारायणी सामुदायिक अस्पतालका सञ्चालक विष्णु कुँवरले पत्रकारको स्वास्थ्य परीक्षण गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
एनपिआइ नारायणी सामुदायिक अस्पतालले पत्रकारको चेकजाँचमा झण्डै रु तीन लाख बराबरको परीक्षण खर्च रहेको जनाएको छ ।
रगत र पिसाबको नमूना परीक्षणपछि समस्या देखिएमा सम्बन्धित विज्ञ चिकित्सकसँग समेत परामर्श गराइने कुँवरले जानकारी दिए ।
उक्त अवसरमा १०२ पत्रकारको स्वास्थ्य परीक्षण गरिएको थियो ।
कार्यक्रम रासस भरतपुरका प्रमुख नारायण अधिकारीको अध्यक्षतामा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66