२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

जन्मदिनमा डा भोजराजद्वारा स्वास्थ्य परीक्षण अभियान

प्रकाशित मिति : २०७६ फाल्गुन १२ गते
विरामी जाँच गर्दै डा. भोजराज अधिकारी (बायाँ) ।

भरतपुर । फिजिसियन डा. भोजराज अधिकारीले ३९औं जन्मदिनको अवसरमा स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ । पुष्पाञ्जली हस्पिटलमा सोमबार बिहानदेखि सो अभियान थालिएको हो ।
अभियान अन्तर्गत अस्पतालमा भएका ८४ जना कर्मचारीको स्वास्थ्य परीक्षण गरिने, स्वास्थ्य परीक्षणका लागि कविलासदेखि गोलाघाटसम्म, घैलाघारीदेखि देवघाटसम्म रहेका विपन्न नागरिकहरु र नमूनाको लागि विद्यालयमा जाने उनको भनाइ छ ।
उक्त कार्यक्रममा बोल्दै डा. अधिकारीले सामाजिक दायित्वमा सधैँ अग्रसर रहने र चिकित्सक बनेर एक व्यक्ति मात्र नभएर, देश समाजमा रहेका हरेक व्यक्तिको घाउमा मलम लगाउन सक्ने एउटा सच्चा नागरिक बन्नु पर्ने बताए ।
उक्त अभियानमा विरामीहरुको सामान्य चेकजाँच (फोक्सो, मुटु) गर्ने, ब्लड प्रेसर चेक गर्ने, सुगर तथा पिसाब परीक्षण गरिने छ । उक्त अवसरमा गरिएको परीक्षणमा २५ प्रतिशत छुट दिने, औषधीमा १६ प्रतिशत छुट गरिने उनले बताए ।

[स्वास्थ्य परीक्षण बारे डा. भोजराजको भनाइ (भिडियो)]

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81