नारायणगढ । युवाहरुको समूह ‘सक्षम नेपाल अभियान’द्वारा चितवनको पुल्चोकमा २ सय मास्क र कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक पम्लेट बाँडेर सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक कल्पना पौडेलले विश्वव्यापी रुपमा कोरोनाको त्रास बढेकोले सबै मिलि कोरोनाबाट बच्न तथा बचाउन एकजुट हुनुपर्ने बताए ।
उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रतिनिधि र विभिन्न सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको अभियन्ता बिमल सापकोटाले जानकारी दिए ।
सक्षम नेपाल अभियानले दिनदुःखीहरुलाई सहयोग गर्दै आइरहेको तथा यसअघि चौबीसकोठीमा पनि जनचेतनामूलक कार्यक्रम गरेको थियो । संस्थाका अध्यक्ष प्रकाश थापाले मास्क र पम्लेटमा साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।
- ADVERTISEMENT -

कोरोनाविरुद्ध मास्क वितरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














