January 21, 2025
- ADVERTISEMENT -

४९ पुग्यो कोरोना संक्रमित, ९ हजार ४ सय ८ जनाको टेष्ट

April 24, 2020

काठमाडौं । शुक्रबार पनि एकजना कोरोना भाइरसका संक्रमित भेटिएसँगै नेपालमा ४९ जना भएका छन् । संक्रमित हुनेमा झापाका ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा संक्रमण देखिएको हो । हाल उनी अस्पतालको आइसोलोसनमा रहेको मन्त्रालयले जनाएको छ ।
हालस्रम्म कोरोनाको उपचार पछि निको भई फर्कनेमा १० जना रहेका छन् । नेपालमा हालसम्म ९ हजार ४ सय ८ जनाको कोरोना परीक्षण भएको मन्त्रालयको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -