काठमाडौं । सरकारको आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन १० दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । पूर्व घोषित लकडाउन १५ बैशाखसम्म थियो । लक डाउन सकिनै लाग्दा सरकारले उक्त निर्णय गरेको हो ।
कोभिड सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोना संक्रमण रोकथाम गर्न सफल भएको निचोड निकालेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले १० दिन थप्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको हो ।
थप्यो
- ADVERTISEMENT -

- ADVERTISEMENT -

बैशाख २५ गतेसम्म लकडाउन, थप १० दिन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23














