२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१२ दिन थपियो, बैशाख १५ गतेसम्म लकडाउन

प्रकाशित मिति : २०७७ बैशाख २ गते
- ADVERTISEMENT -

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि १२ दिन थप लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख १५ गतेसम्ममा जारी राख्ने निर्णय गरेको हो ।
यस्तै बैठकले बैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ ।
यसअघि सरकारले चैत्र २५ गते एक साता लकडाउन थप गरेको थियो भने चैत्र ११ गतेदेखि देशभर लकडाउन गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -