२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा २ सहित ३० पुग्यो कोरोना संक्रमित

प्रकाशित मिति : २०७७ बैशाख ५ गते

भरतपुर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा एकैदिन १४ जना संक्रमित देखिएका छन् । संक्रमितहरुमा उदयपुरका १२ जना र चितवनका दुई नेपाली रहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितहरु उदयपुरका १२ जना मध्ये केही भारतीय रहेका छन् । संक्रमित चितवनका दुई जना एकै परिवारका आमा छोरा रहेका छन् ।
उनीहरुको बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पीसीआर गर्दा पनि पोजेटिभ देखिएको र बिहीबार नै काठमाडौं पठाइएको थियो । काठमाडौंमा पुनः परीक्षण गर्दा पोजेटिभ नै आएको हो ।
उनीहरु ६३ वर्षीया महिला र उनका २७ वर्षीया छोरा चैत ३ बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । अहिले उनीहरुको भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । दुबैजनाको अवस्थामा सामान्य रहेको र कुनै पनि लक्षण देखिएको छैन ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेका छन् । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04