June 14, 2024

कलाकार श्रेष्ठद्धारा भित्तेपात्रो विमोचन

April 18, 2020

भरतपुर । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिकले नयाँ वर्षको भित्ते पात्रो प्रकाशन गरेको छ । उक्त भित्तेपात्रो कलाकार रिद्धिचरण श्रेष्ठले शनिबार एक कार्यक्रमका बीच विमोचन गरेका हुन् ।
कार्यक्रममा भित्तेपात्रो बिमोचनसंगै नयाँ बर्ष २०७७ सालको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रम अर्ध साप्ताहिकका महाप्रबन्धक हरि कार्की लक्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रम साप्ताहिकका स्तम्भ संयोजक जय पाठकले संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -