भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकूबाट ना६ख ५६१८ नम्बरको केरासहितको ट्रक आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिक्रीका लागि अवैध रुपमा चितवन ल्याउँदै गरेको भारतीय केरा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कोरोना संक्रमणका कारण भारतीय फलफुल र तरकारी प्रवेशमा रोक लगाएकोले उक्त केरा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङले बताए ।
‘भारतबाट भित्रिएको केरा त्यसमा पनि क्वारेन्टाइन स्पष्ट नभएको पाइएपछि नियन्त्रणमा लिएका हौ’, एसपी गुरुङले भने ‘यसको अनुसन्धान थालेका छौ ।’
केरा पकाउने चेम्बरमा राख्ने क्रममा प्रहरीले ट्रकसहित पक्राउ गरेको हो । नेपालको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त केरासहित ट्रकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उक्त केरा व्यवसायी शिव सापकोटाले ल्याएको बुझिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रहरीको नियन्त्रणमा अवैध भारतीय केरा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.59
153.19

European Euro
1
176.09
176.78

UK Pound Sterling
1
205.74
206.55

Swiss Franc
1
186.80
187.54

Australian Dollar
1
108.74
109.16

Canadian Dollar
1
109.81
110.24

Singapore Dollar
1
120.05
120.52

Japanese Yen
10
9.86
9.90

Chinese Yuan
1
22.75
22.83

Saudi Arabian Riyal
1
40.63
40.79

Qatari Riyal
1
41.86
42.02

Thai Baht
1
4.59
4.60

UAE Dirham
1
41.55
41.71

Malaysian Ringgit
1
37.44
37.58

South Korean Won
100
11.35
11.39

Swedish Kroner
1
15.61
15.67

Danish Kroner
1
23.55
23.65

Hong Kong Dollar
1
19.45
19.53

Kuwaity Dinar
1
497.20
499.15

Bahrain Dinar
1
404.77
406.37

Omani Rial
1
396.33
397.89














