२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

दुई जना मृगौला पीडितलाई आर्थिक सहयोग

प्रकाशित मिति : २०७७ जेष्ठ १७ गते

आँबुखैरेनी, तनहुँ । आँबुखैरेनीका दुई जना मृगौला रोगीलाई विभिन्न व्यक्ति र संस्थाले आर्थिक सहयोग गरेका छन् । दुबै मृगौला फेल भएका आँबुखैरेनी ३ का मंगल ढकाल र आँबुखैरेनी २ का भुवन तामाङलाई विभिन्न व्यक्ति र संस्थाले आज शनिबार आर्थिक सहयोग गरेको हो ।मृगौला रोगी ढकाललाई व्यास नगरपालिका १ भादगाउँका शमशेर दरै र चन्दा दरैको दम्पत्तीले नगद ४ हजार १ सय ५० रुपैयाँ सहयोग गरेका छन् । यस्तै उनलाई आँबुखैरेनी चोक बजार टोल सुधार समितिले १२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । समितिले शनिबारै अर्का मृगौला रोगी भुवन तामाङलाई पनि नगद १२ हजार सहयोग गरेको छ ।
सहयोगी दाताहरुले मृगौंला पिडीत ढकाल र तामाङले हप्ताको २ पटक डाईलासिस गराउनको लागि अस्पतालसम्म जान÷आउन यातयात र औषधी उपचारमा आर्थिक समस्या भएको स्थानीय संचारमाध्यमहरुले समाचार प्रकाशन आएपछि आर्थिक सहयोग गरिएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81