२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महानगरमा पहिलो पटक साइकल लेनसहितको सडक

प्रकाशित मिति : २०७७ जेष्ठ १७ गते

भरतपुर, चितवन । हेल्थपोष्ट चोकदेखि प्रेम बस्तीसम्मको सडक १६ मिटरको हुने र त्यसभित्र सडक, ढल, बत्तीका साथै सुविधा सम्पन्न साइकल लेन निर्माण हुने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शनिबार शिलान्यास गर्दै साइकल लेन तोकिएकै समय सीमाभित्र गुणस्तरीय ढंगले निर्माण कार्य हुने बताए ।
प्रमुख दाहालले भरतपुर महानगरपालिका समग्र विकास निर्माणको लागि महानगरको श्रोत साधनले मात्र नपुग्ने भएपछि केन्द्रदेखि प्रदेशसम्म बजेट माग गरेर भए पनि योजनाहरु अगाडि बढाइएको भनाइ छ ।
महानगरकै पहलमा भरतपुर महानगरभित्र विद्युतिय तारहरू भूमिगत गर्ने र भरतपुर बिमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा बिकास गरी निर्माण गर्न सफल भएको उनले भने ।
उक्त सडक निर्माणको लागि ९ करोड बजेट छुट्याएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89