२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित १६६ थप, पुग्यो १५६७ जना

प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा आइतबार थप १६६ जनामा संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या योसँगै १५६७ पुगेको छ । थपिएका संक्रमितमध्ये १६२ पुरुष र ४ महिला छन् । जसमध्ये पुरुष १४५० र महिला ११७ जना छन् ।
निको हुनेको संख्या २ सय २० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । यी मध्ये १ सय ७२ जना छन् भने ४८ जना महिला भएको समेत उनले जानकारी दिए ।
आइतबार थप एक जना संक्रमित निको भएर घर फर्किएसँगै यो संख्या २२० पुगेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89