January 15, 2025
- ADVERTISEMENT -

संक्रमित थपियो ३१४, पुग्यो ३७६२, निको ४८८ जना

June 8, 2020

काठमाडौँ । नेपालमा सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् नवनियुक्त प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न स्थलमा सो संक्रमण देखिएको जानकारी दिए । संक्रमितमध्ये अधिकांश क्वारेन्टिनमा बसेकाहरू छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ ।
तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -