२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

चितवनका एक जना सहित सात जनामा कोरोना संक्रमण

प्रकाशित मिति : २०७७ असार १ गते

– एलिशा तिमिल्सिना

भरतपुर, चितवन । जिल्लामा थप एक जना पुरुषमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा नम्बर १४ का ३६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
योसंगै चितवनमा संक्रमितको संख्या ३६ पुगेको छ । यस्तै नवलपरका एक पुरुष, नुवाकोटका २, अर्घाखाँचीका ३ जनागरी सात जनामा कोरोनास संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
संक्रमित हुनेहरुमा नवलपुरको बौदीकाली–४ बस्ने २० वर्षीय पुरुष, नवाकोटको ताराकेश्वर–५ बस्ने ६ वर्षीया बालिका र ३१ वर्षीया महिला, अर्घाखाँचीकोको भूमिकास्थान–६ बस्ने २० वर्षीय पुरुष, वर्ष ३५ र वर्ष ३५ का पुरुष रहेका छन् । हिजो आइतबार प्रयोगशालामा ३८१ वटा नमुनाको परीक्षण गरिएको थियो ।
जसमध्ये ३७५ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । आइतबार सल्यानको ८६, भरतपुर अस्पतालको १८, वीपी कोइराला मेमोरियल क्यान्स अस्पताल भरतपुरको १८, चितवन मेडिकल कलेजको ९, पुरानो मेडिकल कलेजको ३१, नुवाकोटको ३२, अर्घाखाँचीको १२१, भरतपुर महानगरपालिकाको ३३, खैरहनीको ८, सेन्ट्रल हस्पिटलको एक र नवलपुरको २४ वटा नमुना परीक्षण गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98