पाँचथर, झापा । पाँचथर जिल्लाकी एक महिलामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिका घर भएकी २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । जेठ ३२ गतेदेखि उनी फिदिमस्थित पाँचथर बहुमुखी क्याक्पसको क्वारेन्टाइनमा बसेकी थिइन् ।
ती महिलाको असार १ गते स्वाब संकलन गरी पठाइएकोमा रिपोर्ट मंगलबार आएको प्रमुख सुवेदीले बताए । कुवेतबाट ल्याइएका उनलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो । उनीसँगै अन्य मुलुकहरुबाट उद्धार गरेर ल्याइएका ३ जनामा भने संक्रमण नदेखिएको सुवेदीले बताए ।
संक्रमण पुष्टि भएका महिलालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको उनले बताए ।
- ADVERTISEMENT -

पाँचथरमा भेटिए पहिलो पटक कोरोना संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36













