मंगलपुर, चितवन । विदेशबाट घर फिर्ता आएका ३५ जनालाई भरतपुर वडा नं. १६ ले क्वारिन्टिनमा राखेको छ । उनीहरु सबैलाई भरतपुर महानगरको समन्वयमा १४ दिने क्वारिन्टिनमा राखिएको वडा अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
भारतबाट सोमबार र मंगलबार गरी ६ जना र बुधबार एक जना महिला कलकत्ताबाट थप भएको वडा १६ का अध्यक्ष हमालले बताए । ती महिलालाई पुरानो गाविस भवनको क्वारिन्टिन राखिएको छ भने अन्यलाई वडा नं. १६ कै मातहतमा रहेको रेडक्रस भवन र चारपाते युवा समाज विजयनगरमा राखिएको छ । योसँगै क्वारिन्टिनमा बस्ने संख्या ३५ पुगेको हो ।
क्वारिन्टिनमा भएका मध्ये २ जनालाई आरडीटी टेष्ट नेगेटिभ आएको एक महिना बसाईपछि र बाँकी ९ जनालाई पिसिआर टेष्ट नेगेटिभ आएपछि १४ दिन पछि घर पठाइएको अध्यक्ष हमालले भने । योसँगै घर जानेमा ११ जना रहेका छन् । घर पठाइएकाहरुलाई पनि होम क्वारिन्टिनमा बस्न अध्यक्ष हमालले आग्रह गरेका छन् ।
वडा अध्यक्ष हमालका अनुसार पुरानो गाविस भवनमा महिला मात्र, रेडक्रस भवन र चारपाते युवा समाज विजयनगरमा पुरुषहरु राखिएका छन् । पुरानो गाविस भवनमा १५ सिट, रेडक्रस भवनमा ७ सिट र चारपाते युवा समाज विजयनगरमा १३ सिट क्षमताको बेड तयार गरिएको छ ।
त्यसैगरी सोमबार ४ जना र मंगलबार २ जनाको पीसीआर नेगेटिभ आएको छ भने बिहीबार १२ जनाको पीसीआर परीक्षणको लागि पठाइने तयारी भएको उनले बताए ।
- ADVERTISEMENT -

वडा नं. १६ मा विदेशबाट आएका ३५ जना क्वारिन्टिनमा, ११ जनालाई पठाए घर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













