June 24, 2024

गण्डकीमा थप ५८, संक्रमित पुगे ४३८ जना

June 20, 2020

पोखरा । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका २५, नवलपुरका १६, गोरखाका ५, म्याग्दीका १, कास्कीका २, स्याङ्जाका १ र बाग्लुङका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र उनीहरुलाई जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा विनोद विन्दु शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -