२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

गोरखामा थपियो ११ जना संक्रमित

प्रकाशित मिति : २०७७ असार ९ गते

गोरखा । गोरखामा सोमबार दुई महिला सहित ११ जना कोरोना संक्रमित थपिएको छ । थपिएका नयाँ संक्रमितहरुमा गोरखाको भीमसेन थापा गाउँपालिकाका २ महिला सहित ५ जना, गण्डकी गाउँपालिका र शहिद लखन गाउँपालिकाको ३÷३ जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।
संक्रमण पुुष्टि भएकोहरुमा शहिद लखन गाउँपालिका वडा नं ६ घैरुङमा रहेको हिमाली माविको क्वारेन्टाइनमा बसेका ५१ र २३ वर्षीय छन् । सोही गाउँपालिकाका वडा नं ४ ताक्लुङका महारुद्र आधारभूत विद्यालयका क्वारेन्टाइनमा रहेका २३ वर्षीय पुरुष छन् । उनीहरु सबै भारतबाट आएका हुन ।
त्यस्तै गण्डकी गाउँपालिका वडा नं ४ फुजेलका दीर्घेश्वर माविको क्वारेन्टाइनमा बसेका १८ वर्षीय पुरुष र वडा नं ३ फुजेल भैरवाश्रम मावि क्वारेन्टाइन रहेका १९ वर्षीय पुरुष र १ जना पुरुषको पहिचान गर्ने काम भइरहेको छ ।
त्यस्तै संक्रमण पुष्टि भएका भीमसेन थापा गाउँपालिकाका २ महिला र ३ पुरुष भने यो समाचार तयार पार्दा सम्म विवरण खुल्न सकेको छैन । यो संगै गोरखामा कूल संक्रमितको संख्या ५१ जना पुगेको छ भने ८ जना निको भएर घर फर्किसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37