भरतपुर, चितवन । पाल्पाका ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका विभिन्न स्थानका ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
चितवनमा परीक्षण गरिएको मध्ये एकैदिन यति धेरै जनाको रिपोर्ट पोजिटिभ आएको यो पहिलोपटक हो । बुधबार पाल्पाको मात्रै २३४ वटा नमुना परीक्षण गरिएको थियो ।
यस्तै चितवनका सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर अस्पतालबाट १५, चितवन मेडिकल कलेजबाट ४, पुष्पाञ्जली हस्पिटलबाट २, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट २६, पुरानो मेडिकल कलेजबाट १६ वटा नमुनाको परीक्षण गरिएको थियो ।
अस्पतालका अनुसार बुधबार कुल २९७ वटा नमुना परीक्षण गरिएकोमा ९३ जनाको पोजिटिभ देखियो भने २०४ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको हो ।
- ADVERTISEMENT -

एकैदिन पाल्पामा ९३ जनामा भेटिए कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37













