२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर १६ का एक जनामा कोरोना पुष्टि

प्रकाशित मिति : २०७७ असार १२ गते

मंगलपुर, चितवन \ भरतपुर वडा नं. १६ का एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उक्त संक्रमित पुरुषको स्वाब संकलन असार ८ गते भएको थियो भने दिल्लीको गुडगाउँबाट नेपाल आएको भरतपुर वडा नं. १६ का अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
अध्यक्ष हमालका अनुसार असार २ गते आएका ती पुरुषलाई रेडक्रस भवनको क्वारिन्टिनमा राखिएको हो । संक्रमित पुरुष २१ वर्षका हुन् ।
उनले भने हाल वडा नं. १६ मा तीन वटा क्वारेन्टिन स्थल बनाइएको छ । पुरानो गाविस भवनमा महिला मात्र, रेडक्रस भवन र चारपाते युवा समाज विजयनगरमा पुरुषहरु राखिएका छनु । पुरानो गाविस भवनमा १५ सिट, रेडक्रस भवनमा ७ सिट र चारपाते युवा समाज विजयनगरमा १३ सिट क्षमताको बेड तयार गरिएको छ ।
वडाले तयार पारेको क्वारिन्टिन र होम क्वारिन्टिन गरेर हाल १८ जना रहेका रहेका छन् भने अन्यलाई स्वास्थ्य परीक्षण पश्चात घर पठाइएको उनले बताए ।
यसअघि वडाको क्वारिन्टिनमा ३५ जनालाई राखिएको थियो । उनका अनुसार क्वारिन्टिनमा रहेका सबै भारतबाट आएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09