२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना संक्रमित बढेपछि आबुखैरेनी बजार ७ दिनको लागि सिल

प्रकाशित मिति : २०७७ असार १४ गते

आबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका एक हप्ताको लागि बन्द गर्ने भएको छ । पछिल्लो समय गाउँपालिकामा कोरोना संक्रमित देखिने क्रम बढेपछि आकस्मिक बैठक बसी एक हप्ताको लागि बजार बन्द गर्ने आँबु खैरेनी गाउँपालिकाले जनाएको छ ।
गत बिहीवार ९३ जनाको स्वाव संकलन गरी परिक्षणको लागि प्रदेश क्षयरोग केन्द्र पोखरा पठाइएकोमा ८९ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने १ जना स्वास्थ्यकर्मीमा पोजेटिभ देखिएपछि उक्त निर्णय लिइएको आँबु खैरेनीका प्रशासकीय अधिकृत बुद्धिप्रसाद भुषालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रिपोर्ट पोजेटिभ देखिनेमा आबुखैरेनी हार्डजोर्नी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । कार्यरत स्वास्थ्यकर्मीमा नै कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । अन्य स्वास्थ संस्थाहरु पनि न्युनतम मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने भएको छ ।
यस्तै अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सेवाहरु पनि एक हप्ताको लागि बन्द गर्ने भएको छ ।
यसैगरी कोभिड १९ को न्यूनीकरणका लागि पिसिआर परिक्षणका लागि स्वास्थ्य सामाग्री भिटिएम खरिद गरी परिक्षणको दायरा बढाउने, पृथ्वी राजमार्ग बाहेक अन्यमा सवार गर्ने दुई पाङ्ग्रे सवारीमा १ जना र चार पाङ्ग्रेमा २ जना मात्र सवार गर्न दिने, धार्मिक क्षेत्र, खेलकुद मैदानहरु बन्द गर्ने, आबुखैरेनी गाउँपालिकामा स्थायी बासिन्दा बाहेक अन्यलाई गाउँपालिका प्रवेशमा रोक लगाउने लगायतका निर्णयहरु गरेको विज्ञप्तिमा जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72