२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

थपियो ६ जना कोरोना संक्रमित चितवनमा

प्रकाशित मिति : २०७७ असार १९ गते

भरतपुर, चितवन / चितवनका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर महानगरपालिका वडा नंं.६ का दुई जना, वडा नं. ३, ८, १६ र २७ का एक/एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।
उनीहरु २९ देखि ४९ वर्ष उमेर समूहका छन् । संक्रमितहरु सबै भरतपुर क्वारेन्टिनमा रहेका छन् ।
शुक्रबार चितवनका ६ र नवलपुर देवचुलीका ७ जना गरी कुल १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख अधिकारीले जानकारी दिइन् ।
शुक्रबार कुल २२८ नमुना परीक्षण गरिएको डा. अधिकारीले बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20