December 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा थप पाँच जना भेटिए कोरोना संक्रमित

July 7, 2020

चितवन । चितवनका थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा माडी नगरपालिकाका चार जना र रत्ननगर नगरपालिकाका १ जना रहेका छन् ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाका अनुसार रत्ननगरनगरपालिका वडा नम्बर ७ की २५ वर्षिया महिला र माडी नगरपालिका वडा नम्बर २ का ४४ वर्षिय पुरुष, वडा नम्बर ६ का ४५, २६ र २४ वर्षिय पुरुष रहेको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -