सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकामा पहिरो गएको छ । पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने दुई जनाको शव फेला परेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए ।
उनका अनुसार ठूलो पहिरो गएका कारण १८ जना बेपत्ता भएको र सूचना आएको भएपनि यकिन क्षति गर्न सक्ने अवस्था नरहेको बताए ।
‘अहिले जम्बोमा जान लागेको छु, घटनास्थल जान सक्ने अवस्था छैन, उनले भने, ‘जुरे, बाह्रबिसे लगायतको क्षेत्रमा पनि बाटो अवरुद्ध छन्, पुल बगाएको छ।’
उनले भने पहिरोले कति घर पुरिए भन्ने अनुमान गर्ने अवस्था छैन ।
- ADVERTISEMENT -
पहिरो गयो सिन्धुपाल्चोकमा, २ को शव फेला र १८ बेपत्ता
July 9, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -