२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

संक्रमित थप ११८ जना, निको हुने ८ हजार बढी

प्रकाशित मिति : २०७७ असार २६ गते

काठमाण्डौं / नेपालमा कोरोना संक्रमितको सङ्ख्या १६ हजार ६ सय ४९ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप एक सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा काठाडमौंका २८, ललितपुरका १३, सुर्खेतका ११, गुल्मीका ६, इलामका २, पाँचथरका २, सिरहाका २, धनुषाका ४, महोत्तरीका ४, रसुवाका १, डोटीका १, चितवनका १, बाँकेका १, भक्तपुरका १, काभ्रेपलान्चोकका २, रामेछापका १, रौटहटका १, सिन्धुलीका १, सिन्धुपाल्चोकका १ ,पाल्पाका ४, रुपन्देहीका १ जना ,मकवापुरका १ ,धादिङका १, कैलालीका १, बाग्लुङका २, तनहुँका ८, गोरखाका १, नवलपरासीका २ , बाजुराका १, दैलेखका २, डोल्पाका १ र सल्यानका १ जना रहेका छन् ।
सोही अवधिमा १२० जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ८ हजार ११ जना पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ, ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37