२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

संक्रमित ३ निको भई घर फर्के, उपचाररत ४ जना

प्रकाशित मिति : २०७७ असार ३० गते

मंगलपुर, चितवन / विभिन्न कारणले विदेश गएका वडा नं. १६ का वासिन्दाहरु फिर्ता आएपछि हाल २८ जनालाई क्वारिन्टिनमा राखिएका छन् । उनीहरु सबैलाई १४ दिने क्वारिन्टिनमा राखिएको वडा अध्यक्ष अमृतराज हमालले जानकारी दिए । यसअघि आएका व्यक्तिहरुलाई १४ दिन राखिएको र कुनै लक्षण नदेखिएपछि घर फिर्ता पठाइ सकिएको वडाअध्यक्ष हमालले बताए ।
वडा अध्यक्ष हमालका अनुसार उनीहरुलाई पुरानो गाविस भवन र होम क्वारेन्टिनमा राखिएको छ । विदेशबाट आउनेहरु केही घरकै होम क्वारेन्टिनमा बस्छौं, सबै मापदण्ड अनुसार गर्छौँ भने पश्चात् वडाकै निगरानीमा व्यवस्थापन गरिएको उनले बताए ।
‘हालसम्म वडामा ७ जना कोरोना संक्रमित भेटिएको छ ।’ उनले भने, ‘जसमध्ये ३ जना निको भएर घर फर्किएका छन् भने ४ जना भरतपुर अस्पतालको आइसोलोसेनमा उपचाररत रहेका छन् ।’ उपचाररतहरुको पनि अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
त्यसैगरी आज मंगलबार ९ जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको छ । अन्यको अवस्था सामान्य देखिएको छ भने ९ जनामा कोरोना भाइरसको लक्षण देखिएकाले परीक्षण गर्न लागिएको उनको भनाइ छ ।
वडा नं. १६ मा पुरानो गाविस भवनमा १५ सिट, रेडक्रस भवनमा ७ सिट र चारपाते युवा समाज विजयनगरमा १३ सिट क्षमताको बेड तयार गरिएको छ भने अरु सिट क्षमता थप गर्ने व्यवस्थापन भइरहेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20