२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

शित्तलको पहिलो तिज गीत ‘सुर्तै मायाको’ बजारमा

प्रकाशित मिति : २०७७ श्रावण २ गते

कुरिनटार / उदयमान युवा गायक शित्तल गुरुङले पहिलो पटक तिज गीत सुर्तै मायाको गाएका छन् । कोलगेट लोक इमेज कलाकारको पब्लिक च्वाइस विजेता समेत रहेका गुरुङले पहिलो पटक सुर्तै मायाको बोलको तीज गीत गाएका हुन् ।
निरा छन्त्यालले युटुब मार्फत बजारमा ल्याएकी उक्त गतिमा सितल गुरुङ र स्वंय उनको स्वर रहेको छ । गीतमा विजय चन्द्र दर्पनको शब्द र प्रकाश पराजुलीको लय रहेको छ ।
यस अघि दर्जन भन्दा बढि गीत गाइसकेका चितवनको इच्छाकामना ४ का उदयमान यूवा गायक गुरुङको ढाट्यो जिन्दगीले, सलल बगेको गण्डकी, जुनमा बसाइँ सरम, मत तिम्रै मायामा हराउँदै गए लगायतको गीत चर्चामा रहेका थिए ।
पहिलो पटक तीजको गीत गाउने प्रयात्न आफुले गरेको र दर्शक श्रोताले मन पराउनेमा आशावादी रहेको गायक गुरुङले बताए । उनले भने,“पहिलो पटक तीजको गीत गाउँने प्रयात्न गरेको छु, यस अघिका अन्य गीत जस्तै सुर्तै मायालाई पनि मन पराइदिनुहुने छ भनि आशा गरेको छु ।” साथै उनले यस गीत सुनेर सल्लाह सुझाव दिन पनि आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66