२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

मुख्य राजमार्गको पुल सहित ३ वटा घर पनि बगायो, पृथ्वी राजमार्ग पूर्ण रुपमा बन्द

प्रकाशित मिति : २०७७ श्रावण ५ गते

मौवाखोला, धादिङ / अविरल वर्षाको कारण आएको बाढिले धादिङ र चितवनको सीमा रहेको स्थान मौवाखोलामा राजमार्गको पुल बगाएको छ। पुल बगाएसँगै पृथ्वीराजमार्ग अनिश्चितकालका लागि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
उक्त खहरे खोलाले पुल सँगै आसपास रहेका ३ वटा घर समेत बगाएको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले जानकारी दिनुभयो । अध्यक्ष डल्लाकोटीका अनुसार घटनामा मानवीय क्षति भने भएको छैन ।
यस्तै बनिघाट रोराङ गाउँपालिकाको वडा नं. ७ मा पहिरोले पुरिएर १ जना बच्चा गम्भिर घाईते भएको छ। गम्भिर घाईतेलाई थप उपचारको लागि काठमाण्डौ लैजानुपर्ने भएपनि बाढि पहिरोका कारण एम्बुलेन्स चल्न नसकेको कारण मलेखु अस्पतालमा उपचार भैरहेको छ। घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लैजाने प्रयास गरेपनि सफल हुन नसकिरहेको अध्यक्ष डल्लाकोटीले बताउनुभयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81