२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तुइनबाट लडेर ७७ वर्षिय वृद्धको मृत्यु

प्रकाशित मिति : २०७७ श्रावण ७ गते

मकवानपुर । मकवानपुरको हेटौंडामा तुइनबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ । साँझ हेटौंडा उपमहानगरपालिका एकमा १ मा पर्ने राप्ती खोलामाथिको तुइन चढ्ने क्रममा ७७ वर्षिय वृद्द कृष्णप्रसाद पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनि तुुईन चढ्ने क्रममा लडेर घाइते भएपछि हेटौंडा अस्पताल ल्याइएको थियो । उनको त्यहाँ उपचार हुन नसकेपछि उनलाई भरतपुर रिफर गरिएको थियो ।
भरतपुर लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
हेटौंडाबाट १ बाट लालझाडी तर्फ जानको लागि झोलुङ्गे पुल भएपनि त्यहाँका केही स्थानीयलाई अपायक पर्ने भएकाले त्यहाँका स्थानीय तुइन चढेर ओहोरदोहोर गर्दै आइरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09