मुग्लिन / नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको छ। मुग्लिन नजिकै चार किलोमा आज विहान ४ बजे पहिरो खस्दा बाटो पुनः अवरुद्ध बनेको हो । पहिरोबाट मानविय क्षति भएको छैन । पानी परिरहेकोले पहिरो हटाउने काम रोकिएको छ ।
पहिरो खस्ने अवस्था अझै रहेकाले पहिरो पन्छ्याउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनक प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो। पानी रोकिएलगत्तै पहिरो टाउने काम सुरु गरिने प्रवक्ता थापाले बताउनुभयो।
गय राती पनि पहिरो खसेर केहि समय बाटो पुर्ण रुपमा अवरुद्ध बनेको थियो।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चार किलोमा पुनः पहिरो
July 24, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
