Opens in a new tab
२०८३ मंसिर ८, सोमबार
November 23, 2026
२०८३ मंसिर ८, सोमबार
November 23, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रधानमन्त्री बालेनको भारत भ्रमण टोलीका यी हुन् ३५ सदस्य

प्रकाशित मिति : २०८३ मंसिर ७ गते

काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारत भ्रमणमा गएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित सरकारी अधिकारी, सल्लाहकार, सुरक्षाकर्मी तथा सञ्चारकर्मी सहभागी छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । त्यस्तै, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि टोलीमा सहभागी छन् ।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा र लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब भ्रमण टोलीमा छन् ।

टोलीमा परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे, प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्रराज भण्डारी, प्रमुख शिष्टाचार अधिकृत कुमारराज खरेल, सहसचिव तथा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री र अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी छन् ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव सुभाष ढकाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेल, प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव ललिता सिलवाल र विजय राज तण्डुकार पनि भ्रमण टोलीमा रहेका छन् ।

परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव लोचन पौडेल, परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकृत दीपकराज निरौला, दक्षिण एसिया महाशाखाका शाखा अधिकृत मनोज गैरे, प्रधानमन्त्रीका प्रमुख एडीसी लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट, प्रधानमन्त्रीका सुरक्षा अधिकृत मेजर सुशील बानियाँ र प्रहरी नायब उपरीक्षक ९डीएसपी० दिपेश बस्याल पनि टोलीमा सहभागी छन् ।

त्यस्तै, प्रधानमन्त्रीका निजी उपसचिव ९सञ्चार० विनय शाक्य, गोरखापत्रका संवाददाता तारा हमाल ढुंगाना, राष्ट्रिय समाचार समिति ९रासस० का संवाददाता कमल कुमार बस्नेत, नेपाल टेलिभिजनका भिडियोग्राफर अशोक कुमार बस्नेत र परराष्ट्र मन्त्रालयका उपप्रमुख शिष्टाचार अधिकृत प्रेमराज गौतम पनि भ्रमण टोलीमा छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्रीका एडीसी मेजर रोशन केसी र क्यानका महानिर्देशक मुकेश डंगोलसमेत रहेका छन् ।

दुईदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मूलगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.30
162.96
UK Pound Sterling
1
193.59
194.38
Swiss Franc
1
176.14
176.85
Australian Dollar
1
97.92
98.32
Canadian Dollar
1
103.18
103.59
Singapore Dollar
1
114.71
115.17
Japanese Yen
10
9.33
9.37
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.35
4.37
UAE Dirham
1
40.29
40.46
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
10.99
11.04
Swedish Kroner
1
14.47
14.53
Danish Kroner
1
21.71
21.80
Hong Kong Dollar
1
18.88
18.95
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.31
393.90
Omani Rial
1
384.35
385.91