२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चेल्सी र म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

प्रकाशित मिति : २०७७ श्रावण १२ गते

काठमाडौं / यो सिजनको प्रिमियर लिगका खेलहरू सम्पन्न भएका छन् । गएराति सम्पन्न अन्तिम चरणका खेलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले सुखद नतिजा निकाल्दै सिजनको अन्त्य गरेका छन् । लीगमा म्यानचेस्टर युनाईटेडले तेस्रो र चेल्सीले चौथो स्थान सुरक्षित गरेका छन् भने लेस्टर सिटी पाँचौ र टोटेनह्याम छेटौँ स्थानमा छन्। लिगको विजेता र उपविजेताको भने यसअघि नै टुंगो लागिसकेको थियो।
लिभरपुल लिगको विजेता बन्दा म्यानचेस्टर सिटी उपविजेता बनेको छ। गएराति भएका अन्तिम खेलहरुमा लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी तथा आर्सनल विजयी भए। लिभरपुलले न्यूक्यासल युनाईटेडलाई ३–१ गोलले पराजित गरेको छ भने म्यानचेष्टर सिटीले नर्विच सिटीविरुद्ध ५–० गोलको फराकिलो जित निकालेको छ। यस्तै म्यानचेस्टर युनाईटेडले लेस्टर र चेल्सीले उल्भर ह्याम्प्टनलाई समान २–० गोलले पराजित गरेका छन्। चेल्सीको जीतमा भने दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । मेसन माउन्टले सिधै फ्रिकिकमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफकै इन्ज्युरी समयमा ओलिभिएर जिरुडले गोल गर्दै चेल्सीलाई जीत सुनिश्चत गरे । आर्सनलले वाटफोर्डलाई ३–२ गोलले पराजित गरेको छ। त्यस्तै साउथ ह्याम्प्टनले शेफिल्ड युनाईटेड र बर्नमाउथले एभर्टनलाई समान ३–१ गोलले पराजित गरेका छन्। त्यस्तै ब्रिघ्टनले बर्नेलीविरुद्ध २–१ गोलको जित निकालेको छ। खेलमा टोटेनह्याम हट्सपर र क्रिस्टल प्यालेस तथा वेस्ट ह्याम युनाईटेड र एस्टोन भिल्ला १–१ गोलको बराबरीमा रोकिएका छन्।
अंक तालिकामा लिभरपुलले ९९ तथा म्यानचेस्टर सिटीले ८१ अंक बनाए। तेस्रो स्थानको म्यानचेस्टर युनाईटेड र चौथो स्थानको चेल्सीको समान ६६ अंक पुगेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20