२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

थप १३९ जना, ६२६ डिस्चार्ज

प्रकाशित मिति : २०७७ श्रावण १२ गते
- ADVERTISEMENT -

काठमाडौं / पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६२६ जनाकोरोना संक्रमित निको भएर घर फर्केका छन्।
प्रवक्ता गौतमका अनुसार याेसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको छ।
नेपालमा कोरोनामुक्त हुनको संख्या १३ हजार ७५४ रहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -