२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ट्रकले पोल ढाल्दा कुरिनटार क्षेत्रमा बिधुत अवरुद्ध

प्रकाशित मिति : २०७७ श्रावण १३ गते
फोटो : इच्छाकामना न्यूज ।
- ADVERTISEMENT -

मुग्लिन / चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन नजिकै नाग्दिखोलामा ट्रकले पोल ढाल्दा बिधुत सेवा अवरुद्ध भएको छ। आज बिहान करिब ७ बजेतिर नाग्दिखोला पुल सङै राजमार्गको छेउमा रहेको बिधुतको पोलमा ना ६ ख ५७०९ नम्बरको ट्रकले पोल ढाल्दा बिधुत सेवा अवरुद्ध भएको हो।
मुग्लिनहुँदै केवलकार, कुरिनटार, फिस्लिङ लगायतका क्षेत्रमा प्रशारण हुने ११ केभिए प्रशारण लाइनको २ वटा पोल ढलेपछी उक्त क्षेत्रमा अहिले बिधुत सेवा अवरुद्ध भएको बिधुत बितरक संस्था मर्स्याङ्दी बहुद्देश्यिय सहकारी संस्थाका प्रबन्धक कुमार श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार ट्रक हटाएपछी पोल मर्मत गरेर सेवा सुचारु हुनेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -