काठमाण्डौं / नेपालमा कारोना संक्रमितको दर बढ्न थालेको छ । गत २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा जानकारी दिएको छ।
शनिबार थपिएको ३ सय १५ संक्रमित सहित नेपालमा जम्मा संक्रमितको संख्या २० हजार ८६ पुगेको छ।
त्यस्तै ९३ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो। योसँगै निको हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ ।
नेपालमा संक्रमितको संख्या नाघ्यो २० हजार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नागरिकको जीउधन सुरक्षाका लागि सबै संयन्त्र परिचालन

त्रिशूली भेलमा फसेका तामाङ दम्पत्तीको ३० घण्टापछि सकुशल उद्धार

भोटेकोशी बाढी अपडेट : ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ बेपत्ता

रसुवागढीमा लेदोसहित आएको भोटेकोशीको बाढीले ठूलो क्षति

धार्मिक पर्यटन प्रबर्ध्दनमा देवघाट : गाउँपालिकाद्वारा प्रचार-प्रसारमा जोड
- ADVERTISEMENT -
