गोरखा / जबरजस्ती करणी गरेको आरोपमा गोरखाको पालुङटार नगरपालिका ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका छन् । रानाभारटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार आफ्नै वडामा बस्ने नाबालिकालाई करणी गरेको आरोपमा नियन्त्रणमा लिएको हो। वडाध्यक्ष रानाभाटले १४ बर्षिया बालिकालाई यस अघि पनि पटक पटक प्रलोभनमा पारी बलात्कार गर्दै आएको खुल्न आएको छ ।बालिकाको परिवारले साँझ अबेर जबरजस्ती करणी आरोपमा वडाध्यक्ष बिरुद्व मुद्वा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।
वडाध्यक्ष रानाभाटलाई नियन्त्रणमा लिन ठुलो संख्या प्रहरी परिचालन गरिएको थियो। आरोपितलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- ADVERTISEMENT -

जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












