April 29, 2025

सुख्खा पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

August 8, 2020
तस्वीर: रन्जिला आचार्य क्षेत्री
- ADVERTISEMENT -

कुरिनटार / सुख्खा पहिरो झरेका कारण नरायणगढ – मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । यस सडकखण्ड अन्तरगत शनिबार साँझ ५ : ३० बजे चितवनको इच्छाकामना ६ स्थित चार किलोमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकोले पहिरो हटाउने काम सुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउन मेसिन तयारी अवस्थामा पहिरो स्थलमा रहेको प्रहरीले जनाएको छ।
तस्वीर: रन्जिला आचार्य क्षेत्री

- ADVERTISEMENT -