Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जिप्रकाका एक थुनुवासहित आठ जनामा देखियो कोरोना संक्रमण

प्रकाशित मिति : २०७७ श्रावण २५ गते

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनको थुनुवा कक्षमा रहेका एक जनामा कोरोना देखिएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा एक जना थुनुवासहित ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण देखिनेमा ६ जना भरतपुर महानगरपालिकाका हुन् भने दुई जना बाहिरबाट भरतपुरका अस्पतालमा उपचारका लागि आएका हुन । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १,४, १० र १५ नम्बर वडाका उनीहरु ६, २०, ३१, ३४, ३६ र ४८ वर्षका एक महिला र पाँच पुरुष हुन् ।
संक्रमण देखिएका मध्ये ६ वर्षीय बालक यसअघि संक्रमण देखिएका एकै घरको तीनजनाको परिवारका रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23