April 23, 2025

२४ घन्टामा मुलुकभर ५ सय २५ कोरोना संक्रमित थपिए

August 13, 2020
- ADVERTISEMENT -

काठमाडौँ / पछिल्लो २४ घन्टामा मुलुकभर ५ सय २५ कोरोना संक्रमित थपिएका छन् । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ ।

- ADVERTISEMENT -