२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

कालिकोटमा पहिरो, ६ जनाको मृत्यु

प्रकाशित मिति : २०७७ श्रावण ३० गते
File photo.
- ADVERTISEMENT -

कालिकोट / कालिकोटको महाबै गाउँपालिकामा भीषण पहिरो खसेको छ । वडा नम्बर ३ नकु भन्ने स्थानमा गयराति पहिरो जाँदा वडा सद रजबहादुर विष्टको घर परिएको छ । घटनामा परि ६ जनाको मृत्यु भएको छ ।
पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए।
स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए।

- ADVERTISEMENT -