चितवन / चितवनमा पहिलोपटक निजी अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । भरतपुर–१० स्थित श्री पुष्पाञ्जली हस्पिटलले कोरोना संक्रमितको उपचार थालेको हो ।
साउन २७ गते सोही अस्पतालमा भर्ना भएका पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही अस्पतालमा राखेर उपचार थालिएको हो । यसअघि निजी अस्पतालमा फेला परेका संक्रमितलाई भरतपुर अस्पताल पठाउने गरिएको थियो ।
अस्पताल प्रशासनले आज (शनिबार) एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमित रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषको सघन कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको जनाएको छ ।
साउन ३० गते स्वास्थ्य मन्त्रालयबाट प्रकाशित सूचना र निर्देशन अनुसार नै कोरोना संक्रमितको उपचार गर्न लागिएको अस्पतालको भनाइ छ । कोरोना संक्रमित भएका व्यक्तिलाई हव अस्पतालसंग समन्वय गरेर उपचार गर्ने भनिएकाले यहाँको हव अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालसंग समन्वय गरेर उपचार थालिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
संक्रमित पुरुषको स्वास्थ्य अवस्था गम्भिर तर स्थिर रहेको अस्पतालले जनाएको छ । ती पुरुषमा श्वासप्रश्वासमा समस्या देखिनुको साथै दुवै फोक्सोमा निमोनिया देखिएको अस्पतालले जनाएको छ ।
- ADVERTISEMENT -

चितवनमा पुष्पाञ्जली अस्पतालले पहिलोपटक सुरुवात गर्यो कोरोना संक्रमितको उपचार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

‘वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन’

‘नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौ’

लामो बिदाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

सत्ताको शक्तिको भरमा विपक्षलाई निमिट्यान्न पार्न खोज्नु लोकतान्त्रिक हैन – पूर्वप्रधानमन्त्री कार्की

तनहुँका अंकित कविता प्रतियोगितामा प्रथम
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36









