२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा थप १३ जना संक्रमित, १० चितवनकै

प्रकाशित मिति : २०७७ भाद्र ७ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा थप १० जना सहित १३ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ प्रयोगशालामा आज गरिएको परीक्षणका क्रममा भरतपुरका ७ जना र राप्ती नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै मकवानपुरका २ जना र नवलपुरका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र,पुरानो मेडिकल कलेज र राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -