चितवन / कोरोना संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ । यो संगै आज मात्रै जिल्लामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।
पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर २ का ५१ बर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै आज विहानै चितवन मेडिकल कलेजमा उपचाररत हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ कि ७१ बर्षिया महिलाको मृत्यु भएको थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरका पुरुष गत भदौ ५ गते श्वासप्रश्वासमा समस्या भई पुष्पाञ्जली हस्पिटल भर्ना भएका थिए ।
उनलाई भदौ ८ गते कोरोना संक्रमण देखिएको थियो । उनको आज बिहान १० वजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालको कोभिड १९ फोकल पर्सन फिजिसन डा.सन्दिप पाण्डेका अनुसार उनको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुबै फोक्सोमा गम्भिर निमोनिया देखिएर भेन्टिलेटरमा राखि उनको उपचार भईरहेको थियो ।
सोही अस्पतालमा उपचाररत अर्का एक जना संक्रमितको अबस्था भने सामान्य रहेको छ । यस संगै जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ७ पुगेको छ । एक वृद्धाको घरमानै मृत्यु भएको थियो ।
जिल्ला भित्रका कोरोनाका कारण चार जनाको मृत्यु भएको छ भने अन्य एक जना कैलाली र तीन जना मकवानपुरका रहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

पुष्पाञ्जली अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.59
153.19

European Euro
1
176.96
177.65

UK Pound Sterling
1
206.18
206.99

Swiss Franc
1
187.34
188.08

Australian Dollar
1
109.41
109.84

Canadian Dollar
1
110.19
110.62

Singapore Dollar
1
120.35
120.83

Japanese Yen
10
9.90
9.94

Chinese Yuan
1
22.75
22.84

Saudi Arabian Riyal
1
40.63
40.79

Qatari Riyal
1
41.86
42.02

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.55
41.71

Malaysian Ringgit
1
37.49
37.63

South Korean Won
100
11.37
11.41

Swedish Kroner
1
15.75
15.81

Danish Kroner
1
23.67
23.77

Hong Kong Dollar
1
19.46
19.53

Kuwaity Dinar
1
497.60
499.56

Bahrain Dinar
1
404.72
406.31

Omani Rial
1
396.33
397.89













