April 23, 2025

चितवनमा थप ३५ जनामा कोरोना संक्रमण

August 30, 2020
- ADVERTISEMENT -

चितवन / चितवनमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ३५ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
ती मध्ये २१ जना पुरुष र १४ जना महिला रहेका छन् ।

- ADVERTISEMENT -