काठमाडौं / काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयअवधि बढेसँगै काठमाडौंको खुलामञ्चस्थित बस पार्कमा निःशुल्क खाना खाने व्यक्तिहरुको संख्या पनि बढ्न थालेको छ ।
काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा सुरु भएपछि खाना खान खुल्लामञ्च पुग्नेहरुको संख्या बढेको हो । हन्ड्रेड समूह र मानवी क्रिएटिभ फाउन्डेसनले कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन सुरु गरेको केही दिनपछि २०७५ चैत १८ गतेदेखि सडकमा निरन्तर खाना खुवाउँदै आएको छ । लकडाउन सुरु भएपछि नियमित कमाइ रोकिएका दैनिक ज्यालादारी मजदुर लगायतका व्यक्तिहरु निःशुल्क खाना खान खुल्लामञ्च पुग्ने गरेका छन् ।
पहिलो चरणको लकडाउनमा दिनमा एक हजार जना भन्दा बढीले खाना खाएपनि अहिले ४ देखि ५ सयको हाराहारीमा हुने गरेको ती संस्थाहरुले जनाएका छन् ।
- ADVERTISEMENT -

दैनिक ५०० जनालाई निःशुल्क खाना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20











