धुलिखेल / काभ्रेमा कोरोना संक्रमण घट्ने क्रममा छ । आज (मंगलबार) काभ्रेमा १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पतालमा उपचाररत रोशी गाउँपालिका स्थायी घर भएका १ जना महिलामा कोरोना पुष्टि भएको हो ।
हिजो ९ जनामा मात्र कोरोना पुष्टि भएको थियो । हिजो सोमबार भुम्लु गाउँपालकाका २ जना महिला र २ जना पुरुष गरी ४ जना, धुलिखेल अस्पतालमा कार्यरत १ जना पुरुष कर्मचारी, स्पाइनल इन्जुरी अस्पतालमा कार्यरत अभिलेखमा रख्न छुट भएका २ जना पुरुष र २ जना महिला गरि ४ जनामा कोरोना पुष्टि भएको थियो ।
हालसम्ममा काभ्रेमा संक्रमित संख्या २ सय ८५ जना पुगेको छ । १ सय ८ जना व्यक्तिहरु उपचार पश्चात निको भई डिस्चार्ज भैसकेको भने २ जना व्यक्तिको मृत्यु भइसकेको छ ।
यसैगरि १ सय ७५ जना व्यक्ति विभिन्न अस्पतालहरु तथा होम आइसोलशनमा उपचार भईरहेको डा. झाले जानकारी दिए ।
- ADVERTISEMENT -

काभ्रेमा १ जनामा मात्र कोरोना पुष्टि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
178.16
178.86

UK Pound Sterling
1
206.39
207.21

Swiss Franc
1
194.28
195.05

Australian Dollar
1
109.09
109.52

Canadian Dollar
1
111.74
112.18

Singapore Dollar
1
119.09
119.57

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.59
41.76

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.42
16.48

Danish Kroner
1
23.84
23.94

Hong Kong Dollar
1
19.34
19.42

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.35
402.94

Omani Rial
1
393.64
395.20













