२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

बञ्चरोले जेठाजुद्वारा बुहारीको हत्या

प्रकाशित मिति : २०७७ भाद्र १८ गते

काभ्रे / काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा जेठाजुले बुहारीको हत्या गरेका छन् । वडा नं. ८, अधिकारी चोकमा आज बिहान ६ः३० बजे जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेको वडा अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिए ।
वडा अध्यक्ष तामाङका अनुसार अन्दाजी ३५ बर्षीय बुहारी रञ्जना तिमल्सिना अधिकारी माथि ४२ वर्षीय जेठाजु सुदर्शन अधिकारीले बञ्चरो प्रहार गरेपछि मृत्यु भएको हो ।
स्थानीय डराउने पोखरी स्वास्थ्यचौकी कार्यालयमा तिमिल्सिना सहायक पदमा कार्यरत रहेकी थिइन् । बुधबार बेलुकासम्म पारिवारिक अंशको विषयलाई लिएर जेठाजु–बुहारीमा कलह भएको बताइएको छ ।
तामाङका अनुसार हत्यामा संलग्न भएको आरोपमा जेठाजु अधिकारीलाई श्यामपाटी प्रहरी चौकीबाट खटेका प्रहरी टोलीले पक्राउ गरेको छ । उनका अनुसार थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, काभ्रेका डिएसपी कुमारविक्रम थापाको टोली पनि घटनास्थलमा पुगेको जनाइएको छ ।

–तेमाल अनलाइनबाट ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11