May 18, 2024

७ प्रहरीसहित ४० जनामा देखियो कोरोना

September 4, 2020

काठमाडौं / गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, नवलपरासी र तनहुँमा गरी थप ४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १५ मा कार्यरत ७ जना नेपाल प्रहरीसमेत छन् ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३५२ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -