April 22, 2025

भ्रम फैलाउँदै हिँड्ने एक पक्राउ

September 7, 2020
sketch
- ADVERTISEMENT -

काठमाडौँ / कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको परिवारबाट अलग राखेर ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले कोरोना भाइरसको संक्रमण र त्यससँग जोडिएर अफवाह फैलाएको अभियोगमा सुवास सुब्बा लिम्बु नाम गरेका ती व्यक्तिलाई सोमबार बिहान ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो ।

- ADVERTISEMENT -