२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

अन्तर्राष्ट्रिय साक्षरता दिवस भर्चुअल माध्यमबाट मनाइदै

प्रकाशित मिति : २०७७ भाद्र २३ गते
फोटो : गुगल ।

काठमाण्डौं / आज अन्तराष्ट्रिय साक्षरता दिवस विश्वभरी नै भर्चुल कार्यक्रम गरेर मनाइदैछ। सरकारले यस वर्षदेखि अन्तराष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस छुट्टा छुट्टै मनाउने भएको छ।
यसअघि दुवै दिवस एकै दिन सेप्टेम्बर आठ तारिख अर्थात आज मनाउने गरिन्थ्यो। आज अन्तराष्ट्रिय साक्षरता दिवस मात्र मनाइने र राष्ट्रिय शिक्षा दिवस भने अर्को कुनै दिन मनाउने निर्णय हुने भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता समेत रहनु भएका सह–सचिव दिपक शर्माले बताउनुभयो।
यस अघिका वर्ष अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने गरिए भए पनि यस वर्ष भने औपचारिक कार्यक्रम आयोजना गरिएको छैन। भर्चुअल माध्यमबाट भने विभिन्न कार्यक्रम आयोजना गरिएका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ। नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर नेपाल घोषणामा विलम्ब हुन सक्ने देखिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10